बैतडी। बैतडीमा सडक निर्माणका क्रममा जेसीबीको ठक्करबाट एक जना सडक उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहरा रहेका छन्। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार बिहान पौने ९ बजे पुर्चौ...