जेसीबीको ठक्करबाट सडक उपभोक्ता समिति अध्यक्षको मृत्यु

1 week ago 63

बैतडी। बैतडीमा सडक निर्माणका क्रममा जेसीबीको ठक्करबाट एक जना सडक उपभोक्ता समितिका अध्यक्षको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ का ४० वर्षीय दलबहादुर बोहरा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार बिहीबार बिहान पौने ९ ...

पुरा समाचार पढ्नुहोस