काठमाडौं । विश्वभर औसत आयु बढ्दै जाँदा ‘स्वस्थ बुढ्यौली’ अहिले स्वास्थ्य नीतिको केन्द्रविन्दुमा छ । पहिले बुढ्यौलीलाई केवल उमेर ढल्किने प्राकृतिक प्रक्रिया र रोगसँग जोडेर हेरिने गरिन्थ्यो । तर पछिल्ला वर्षहरूमा विकसित मुलुकहरूले बुढ्यौलीलाई ‘सक्रिय, ...