ज्योति पाण्डे पक्राउपछि बैंकर्स संघले डाक्यो आकस्मिक बैठक, ‘सरकारी कम्पनीमा कसरी ऋण दिने?’

3 weeks ago 69

काठमाडौं। लिलामीबाट ऋण असुली गर्दा ‘ठगी तथा आपराधिक विश्वासघात गरेको’ भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे पक्राउ परेपछि छाता संगठन नेपाल बैंकर्स संघले बिहीबार बिहान आकस्मिक बैठक डाकेको छ।

पाण...

पुरा समाचार पढ्नुहोस