झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन’

1 hour ago 120

काठमाडौं, १४ असार । नेपाली कम्युनिष्ट पार्टीकाका सहसंयोजक माधव नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट पार्टीहरू बिचमा एकता हुन नसक्ने बताएका छन् ।

 

एमालेका संस्थापक महासचिव मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्...

पुरा समाचार पढ्नुहोस