झाडीमा लुकाइएका ६ नाल भरुवा बन्दुकसहित बारुद र गोली फेला

2 weeks ago 68
काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-१ स्थित माले सल्लीकोट सामुदायिक वनको झाडीमा लुकाइ राखिएको अवस्थामा ६ नाल भरुवा बन्दुक फेला परेको छ। प्रहरीका अनुसार बरामद गरिएका सबै बन्दुक लोड अवस्थामा रहेका थिए। घटनास्थलबाट करिब ४०० ग्राम बारुद, ३३ वटा केप, १...
पुरा समाचार पढ्नुहोस