झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जना पक्राउ

3 weeks ago 109

विराटनगर, वैशाख ३० गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

वैशाख २९ गते झापाको मेचीनगर नगरपालिका- ६ स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक- ५ का मित्र सुन्दासलाई ७ ग्...

पुरा समाचार पढ्नुहोस