झापा र उदयपुरबाट लागू औषध सहित ७ जना पक्राउ

1 week ago 233

विराटनगर । झापा र उदयपुर जिल्लाको विभिन्न स्थानहरूबाट लागू औषध सहित ७ जना पक्राउ परेका छन् ।

झापाको अस्थायी प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–७ मियाबारी स्थित शेर महमदको घरमा खानतलासी गर्ने क्रममा ४९० मिलिग्राम...

पुरा समाचार पढ्नुहोस