झापाका अधिकांश सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा

3 weeks ago 58
झापा : झापाका अधिकांश सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणको चपेटामा परेको पाइएको छ । संरक्षण अभाव, कमजोर अनुगमन र जालझेलपूर्ण प्रक्रियाका कारण जिल्लाका विभिन्न स्थानमा रहेका सरकारी तथा सार्वजनिक प्रयोजनका जग्गा क्रमशः मासिँदै गएको तथ्य खुलेको
पुरा समाचार पढ्नुहोस