झापाको कनकाईमा खेतबाट सडकमा निस्किएको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको मृत्यु

2 weeks ago 87

झापा, असार ५ । झापाको कनकाई नगरपालिका–५ तुलसीवारीस्थित भित्री सडक खण्डमा खेत जोतेर सडकमा निस्कँदै गरेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बाबु–छोरीको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्।

शुक्रबार दिउँसो करिब १२ बजे सुरुङ्गाबाट झाप...

पुरा समाचार पढ्नुहोस