झापाको कमलमा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु

4 weeks ago 127

झापा । झापाको कमल गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक वृद्ध पैदल यात्रीको मृत्यु भएको छ।

कमल गाउँपालिका–१ स्थित इट्टाभट्टा भित्री सडकखण्डमा हिँडिरहेका स्थानीय ७० वर्षीय शंकरप्रसाद ढुंगानालाई मोटरसाइकलले ठक्कर दिँदा उनको मृत्यु भएको प्रहरील...

पुरा समाचार पढ्नुहोस