झापाको चारपानेमा ७ करोडको लगानीमा ‘तुल फिटनेस’ सञ्चालनमा

3 days ago 256
झापा : पछिल्ला वर्षहरूमा स्वास्थ्य र तन्दुरुस्तीप्रति बढ्दो आकर्षणसँगै झापामा अत्याधुनिक फिटनेस पूर्वाधार विस्तार हुने क्रम तीव्र बनेको छ। यही क्रममा अर्जुनधारा नगरपालिका–५ चारपानेमा करिब ७ करोड रुपैयाँको लगानीमा सुविधा सम्पन्न ‘तुल फिटनेस’ सञ्चालनमा...
पुरा समाचार पढ्नुहोस