झापा । झापाको दमकमा एक महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। दमक नगरपालिका वडा नम्बर १० सेतुमाडीस्थित रतुवा खोलाको पुलमुनि बगिरहेको पानीमा बोरामा पोको पारिएको अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं ...