झापाको बाह्रदशीमा ट्रयाक्टरबाट लडेर घाइते भएका मजदुरको मृत्यु

1 week ago 41

झापा, १४ जेठ । झापाको बाह्रदशी गाउँपालिकामा ट्रयाक्टरबाट लडेर घाइते भएका एक मजदुरको उपचारका क्रममा मृत्यु भएको छ ।

गत जेठ १० गते दिउँसो बाह्रदशी गाउँपालिका–३ स्थित गणेश ...

पुरा समाचार पढ्नुहोस