झापाको मझुवामा रुखबाट खसेर एक जनाको मृत्यु

3 weeks ago 48

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–१ मझुवामा रुखबाट खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बुद्धशान्ति–१ निवासी ५५ वर्षीय मैतबहादुर लिम्बू रहेका छन् । प्रहरीका अनुसार लिम्बू आइतबार दिउँसो करिब १ः३० बजे घाँस झार्ने क्रममा कुटमिरोको रु...

पुरा समाचार पढ्नुहोस