झापाको मेचीनगरमा कुटपिटबाट एक जनाको मृत्यु, एक पक्राउ

2 days ago 58

झापा । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीमा सामान्य विवादका क्रममा भएको कुटपिटबाट एक जनाको मृत्यु भएको छ।

शनिबार राति करिब १० बजे ५५ वर्षीय रुद्र श्रेष्ठ र ३५ वर्षीय रामबहादुर गौतमबीच विवाद हुँदा कुटपिट भएको प्रहरीले जनाएको छ। कुटपिटका क्र...

पुरा समाचार पढ्नुहोस