झापाको मेचीनगरमा भीषण हावाहुरी: पार्किङस्थलको जस्ता उड्दा दुई बसमा क्षति
2 weeks ago
58
झापा । झापाको मेचीनगर नगरपालिका–८ इटाभट्टास्थित सूर्योदय कम्पनीको पार्किङस्थलमा हावाहुरीका कारण दुई वटा बसमा क्षति पुगेको छ ।
मंगलबार राति चलेको भीषण हावाहुरीले पार्किङस्थलको भवनमाथि रहेको जस्ताको छाना उडाउँदा त्यहाँ राखिएका मे १ ख २५२६ र