झापाबाट होटलमा धारिलो हतियार देखाएर आतंक मच्चाएको आरोपमा निर्वाचन कार्यालयका दुई कर्मचारी पक्राउ

3 weeks ago 109

विराटनगर । झापाको भद्रपुरस्थित एक होटलमा धारिलो हतियार देखाउँदै आतंक मच्चाएको आरोपमा जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ भद्रपुर नगरपालिका–८ स्थित उल्लास होटलमा केह...

पुरा समाचार पढ्नुहोस