झापामा खैरो हेरोइनसहित दुई महिला पक्राउ

2 weeks ago 110
झापा  : झापाको भद्रपुर नगरपालिका–९ घोडामाराबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार गोप्य सूचनाका आधारमा मंगलबार साँझ ५ः३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी नायब निर...
पुरा समाचार पढ्नुहोस