झापामा चट्याङ लागेर एक पुरुषको मृत्यु

1 week ago 39

झापा । झापाको गौरीगञ्ज गाउँपालिकामा ३ स्थित सयपत्री टोलम चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। भोजपुर आमचोक गाउँपालिका–९ धुम्बाना जोगेपाथर टोल निवासी ३० वर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लागेर मङ्गलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी...

पुरा समाचार पढ्नुहोस