झापामा प्रहरीको ‘स्वीप अपरेसन’, ९२ जना नियन्त्रणमा
2 weeks ago
92
भद्रपुर : जिल्ला प्रहरी कार्यालय झापाले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा लागुऔषध प्रयोगकर्ता तथा कारोबारीसहित ९२ जना नियन्त्रणमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय झापा, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा तथा मातहतका ...