झापामा ब्राउन सुगर र प्रतिबन्धित औषधिसहित पाँच जना पक्राउ
3 weeks ago
169
झापा , झापाका विभिन्न स्थानबाट प्रहरीले ब्राउन सुगर तथा प्रतिबन्धित औषधिसहित पाँच जनालाई नियन्त्रणमा लिएको छ। छुट्टाछुट्टै घटनामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्लाको बिर्तामोड नगरपालिका–६ स्थित न्युटन अंग्रेजी स्कुल ...