झापा : भारतसँग जोडिएको झापाको सीमावर्ती क्षेत्रमा ब्राउन सुगरको ओसारपसार नियन्त्रणका लागि प्रहरीले निगरानी कडा बनाइरहेका बेला ५ ग्रामभन्दा बढी ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन्। यससँगै लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विद्यार्थी लक्षित सचेत...