झापामा मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धको मृत्यु
4 weeks ago
121
झापा : झापाको कमल गाउँपालिका–१ इट्टाभट्टा क्षेत्रमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका ७० वर्षीय शंकर प्रसाद ढुङ्गानाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार साँझ