झापामा स्कुल बसले किच्दा युकेजीमा पढ्ने ४ वर्षीय बालकको मृत्यु

1 week ago 69

झापा । झापामा स्कुल बसको ठक्करबाट युकेजीमा अध्ययनरत एक बालकको मृत्यु भएको छ ।

दुर्घटनामा सर्जक एकता बोर्डिङ स्कुल मा अध्ययनरत ४ वर्षीय आरोग्य चिमरिया रहेका छन् ।

प्रहरीका अनुसार बुधबार साँझ करिब ५ बजे गौरादह नगरपालिका–७ स्थित भित्री ...

पुरा समाचार पढ्नुहोस