झुटो सिफारिस दिएर नागरिकता दिलाएको आरोपमा रंगेलीका वडाध्यक्षसहित दुई जना पक्राउ

1 hour ago 147
विराटनगर : अंगीकृत नेपाली नागरिकता प्राप्त गर्न झुटो विवरणका आधारमा सिफारिस दिएको आरोपमा मोरङको रंगेली नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्य पक्राउ परेका छन्। पक्राउ पर्नेमा रंगेली नगरपालिका–५ का वडाध्यक्ष महानन्द मण्डल र वडा सदस्य गणेश
पुरा समाचार पढ्नुहोस