निजी अस्पताल र बैङ्कमा श्रम विभागको अनुगमन, न्यूनतम पारिश्रमिक नदिनेलाई कारबाहीको चेतावनी

1 hour ago 166
काठमाडौं : श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले निजी अस्पताल, बैङ्क तथा वित्तीय संस्थाहरूमा गरिएको अनुगमनका क्रममा श्रम कानुनको गम्भीर उल्लङ्घन भेटिएको जनाएको छ। विभागले श्रम ऐन तथा नियमावली पालना नगर्ने प्रतिष्ठानलाई कानुनी कारबाही गरिने चेतावनी
पुरा समाचार पढ्नुहोस