झुपडीमा बस्दै आएका मीमबहादुरलाई घर

3 weeks ago 88
म्याग्दी। त्रिपालले छाएको र बारेको छाप्रोमा बस्दै आएका म्याग्दीको मङ्गला गाउँपालिका–१ हर्कपलेका एक विपन्न परिवारलाई गाउँपालिकाले घर निर्माण गरिदिएको छ। नागरिकतासमेत नभएका मीमबहादुर किसानको परिवारका लागि गाउँपालिकाले स्थानीय समुदायसँग समन्वय गरेर दुई ...
पुरा समाचार पढ्नुहोस