टाइब्रेकरमा आर्सनललाई पराजित गर्दै पीएसजीले लगातार दोस्रो पटक जित्यो च्याम्पियन्स लिगको उपाधि

4 days ago 59
काठमाडौं। डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनललाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दै लगातार दोस्रो सिजन युरोपेली च्याम्पियन्स लिगको उपाधि जितेको छ। निर्धारित र थप गरिएको अतिरिक्त समयको खेल १-१ को रोमान्चक बराबरीमा टुङ्गिएपछि खेलको ...
पुरा समाचार पढ्नुहोस