टिकटक स्टार तुलसा अधिकारी पक्राउ

4 days ago 88
काठमाडौं। पराधिक लाभ र ठगीको कसुरमा इन्टरपोलमार्फत ‘रेड कर्नर नोटिस’ जारी भएकी चर्चित टिकटक प्रयोगकर्ता तुलसा अधिकारी (तुलसी अधिकारी) थाइल्यान्डमा पक्राउ परेकी छन्। थाइल्यान्डमा पक्राउ परेकी उनलाई नेपाल ल्याएर अहिले जिल्ला प्रहरी परिसर ललितपुरको हिरा...
पुरा समाचार पढ्नुहोस