टिकटकमा पेस्तोल देखाउँदै भिडियो पोष्ट गर्ने दुई किशोर सुनसरीबाट पक्राउ

2 weeks ago 55
इटहरी । सामाजिक सञ्जाल टिकटकमा पेस्तोल जस्तो हतियार देखाउँदै भिडियो पोष्ट गर्ने दुई किशोरलाई प्रहरीले सुनसरीबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार टिकटकमा हातहतियार बोकेको भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे खोजतलास थालेक...
पुरा समाचार पढ्नुहोस