वालिङ (स्याङ्जा) । स्याङ्जाको चापाकोट–४ पुम्दीमा आज साँझ टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी म्याग्दीको मालिका गाउँपालिका–५ का २३ वर्षीय तिलक परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक रमेशदत्त ...