टी-२० अन्तर्राष्ट्रिय वरियतामा नेपाल एक स्थान उक्लिँदै १५औँ स्थानमा, स्कटल्यान्ड पछि

3 weeks ago 119
काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरियता सूचीमा नेपालले सुधार गर्दै १५औँ स्थानमा उक्लिएको छ। यसअघि १६औँ स्थानमा रहेको नेपालले एक स्थान माथि उक्लिँदै स्कटल्यान्डलाई पछि पारेको हो। नयाँ ...
पुरा समाचार पढ्नुहोस