टी-२०आई अलराउन्डर वरियतामा हालसम्मकै उत्कृष्ट रेटिङका साथ चौथोमा उक्लिए दीपेन्द्र

3 weeks ago 40
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौँबाट चौथो स्थानमा उक्लिएका हुन...
पुरा समाचार पढ्नुहोस