टीकापुर नगरपालिकाद्वारा राजस्वको लक्ष्य पूरा

1 week ago 39
भजनी (कैलाली) । कैलालीको टीकापुर नगरपालिकाले एक महिना अगाडि नै चालु आर्थिक वर्षको राजस्वको लक्ष्य पूरा गरेको छ । चालु आर्थिक वर्षमा रु आठ करोड ५० लाख आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जेठ महिनामै लक्ष्य पूरा गरेको हो ।  नगरपालिकाले ...
पुरा समाचार पढ्नुहोस