काठमाडौं। नागरिक सर्वोच्चतासहित मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा आज सैनिक मञ्च टुँडिखेलमा भव्य समारोह आयोजना गरिएको छ। १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा आयोजित उक्त विशेष समारोहमा देशभक्ति र राष्ट्रिय एकताको अनु...