काठमाडौं । टेकस्किल्स आईटी स्कलरसिप ग्राण्ड फिनाले २०२६ को उपाधि सोफिया तामाङले जितेकी छन् । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब हलमा आयोजित ग्राण्ड फिनालेमा उत्कृष्ट प्रदर्शन गर्दै उनले विजेताको ताज पहिरिएकी हुन् ।प्रतियोगिताको अन्तिम चरणमा...