टेम्केमैयुङ गाउँसभाको २०औँ अधिवेशन : ५५ करोडभन्दा बढीको बजेट प्रस्तुत, उत्कृष्ट विद्यार्थी र खेलाडी सम्मानित
1 week ago
110
भोजपुर: टेम्केमैयुङ गाउँपालिकाको २०औँ गाउँसभामा आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि रु. ५५ करोड ११ लाख ५५ हजार ८ सय ७६ बराबरको बजेट प्रस्तुत गरिएको छ। गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले गाउँसभामा आगामी आर्थिक वर्षका लागि