टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारी नियन्त्रणमा
2 weeks ago
106
धनगढी : कैलालीमा टेम्पो भीरबाट खसालिएको घटनामा वनका १० कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले घटनामा संलग्न अन्य कर्मचारीको खोजी गरिरहेको र उनीहरू हाल सम्पर्कविहीन रहेको जनाएको छ। घटनाका विषयमा प्रशासनले दुवै पक्षबीच छलफल गराए