टेरामक्स खरिदको भ्रष्टाचार मुद्दा १४ महिनामा टुंगियो, मोहन बस्नेतले पाए सफाइ

50 minutes ago 126

काठमाडौं। टेरामक्स प्रविधि खरिदमा अनियमतिता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ महिनाअघि दायर गरेको भ्रष्टाचार मुद्दामा तत्कालीन सञ्चारमन्त्री एवं कांग्रेस नेता मोहनबहादुर बस्नेतले सफाइ पाएका छन्।

अदालतका सदस्यहरु हेमन्त रा...

पुरा समाचार पढ्नुहोस