टोखाबाट खैरोहिरोइनसहित एक जना पक्राउ

3 weeks ago 535
काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको टोखाबाट खैरोहिरोइन र नगद रु एक लाखसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले २० दशमलव ६४ ग्राम लागुऔषध खैरोहिरोइन र रु एक लाख १५ हजार नगदसहित सुनसरीको धरान उप...
पुरा समाचार पढ्नुहोस