टोखामा बजार अनुगमन गर्दा ४६ व्यवसायी कारबाहीमा, एउटा पसललाई गरियो बन्द

3 weeks ago 124

काठमाडौं। टोखा नगरपालिकाले उपभोक्ताको हित संरक्षण र बजार व्यवस्थापनका लागि सुरु गरेको बजार अनुगमनका क्रममा ४६ पसललाई कारबाही गरेको छ। ‘टोखा नगरपालिका बजार अनुगमन निर्देशिका, २०७५’ बमोजिम वैशाख २५ गतेदेखि नगरभित्रका ११ वटै वडामा बजार अनुगमन गरेको थ...

पुरा समाचार पढ्नुहोस