‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन, अध्यक्षमा डा. लामिछाने चयन

3 weeks ago 66

३० जेठ, चितवन । नेपालको विद्यमान हाडजोर्नीसम्बन्धी सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारण जनताको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको छ । हाडजोर्नी विशेषज्ञ डा.प्रमोद लामिछानेको अध्यक्षतामा गठन गरिएको ‘ट्रमा सोसाइ...

पुरा समाचार पढ्नुहोस