ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व संकलन

2 weeks ago 45
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ७८२ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु चार लाख ९४ हजार राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ८३, नियम विपरीत ‘राइड स...
पुरा समाचार पढ्नुहोस