ट्राफिक कारवाहीमा १० लाख ७८ हजार राजस्व संकलन

6 days ago 72
काठमाडौँ । बितेका २४ घण्टामा एक हजार ९५७ सवारी चालक सवारी नियम उल्लंघनको कारवाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १० लाख ७८ हजार ५०० राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको २३, नियम विपरीत ‘राइ...
पुरा समाचार पढ्नुहोस