ट्राफिक नियम उल्लंघनसम्बन्धी भिडियोका आधारमा हर्क साम्पाङमाथि कारबाही

3 weeks ago 102
काठमाडौँ । ट्राफिक प्रहरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियो सामग्रीका आधारमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)लाई ट्राफिक नियम उल्लंघनसम्बन्धी कारबाही गरेको छ। प्रहरीका अनुसार उनले सवारी सञ्चालनका क्रममा ट्राफिक नियमको ...
पुरा समाचार पढ्नुहोस