विराटनगर : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष न्यौपानेलाई जेठ महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ दी मन्थ) घोषणा गरेको छ ।
प्रहरी संगठनको विभागीय मूल्य...