ट्राफिक सुधारमा प्रविधि र अनुशासनमा जोड, मोरङमा सुरक्षित चालक अभियानलाई प्राथमिकता

1 week ago 219

विराटनगर / नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले पूर्वी क्षेत्रमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री र नागरिककेन्द्रित सेवा प्रवाहमा जोड दिएको छ ।

पुरा समाचार पढ्नुहोस