ट्रेड युनियन खारेजीविरुद्धको रिट हेर्दाहेर्दै’ मा, जेठ २९ सुनुवाइ हुने

3 weeks ago 43
काठमाडौँ । सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा यही जेठ २९ गते सुनुवाइ हुने भएको छ । प्रधान न्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल...
पुरा समाचार पढ्नुहोस