ट्रेड युनियन खारेजीविरुद्धको रिटमाथि जेठ २९ मा सुनुवाइ

3 weeks ago 55
काठमाडौं। सर्वोच्च अदालतले ट्रेड युनियन खारेज गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ नसकिएपछि ‘हेर्दाहेर्दै’ मा यही जेठ २९ गते सुनुवाइ हुने भएको छ। प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा, न्यायाधीशहरू डा नहकुल सुवेदी, विनोद शर्मा, अब्दुल अजी...
पुरा समाचार पढ्नुहोस